Posts

Showing posts from June, 2020

सलह झुन्ड (Locust swarm)

Image
सलह किरा अफ्रिकाबाट सन् २००३ (बि.स.२०६०)सालमा उत्पती भएको दाबी गरिएको छ। अर्थात आज भन्दा १६ बर्ष  अगाडिको कुरा हो। यो निकै नै पुरानो प्रवासी (Migratory) शत्रु जीव हो। अनटारटिका र उत्तर अमेरिका बाहेक सबै जसो महादेशमा यो बिपती फैलिएको पाइएको छ। ती मध्ये अष्ट्रेलियामा फैलिएको सलहलाई अष्ट्रेलियन पलेगु लोकषट भनेर चिनिन्छ। (Australian plague locust) भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लोकषट भनिन्छ,(American Locust) तर यो सलहले झुन्ड प्रकारको ब्यवहार देखाउदैन्‌। सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलह(Schistocera gregaria) लाई चिनिन्छ। जुन अहिले पनि धेरै ठाउँहरूमा फैलिएर बालीनालीहरुलाई आघात बिनाश फैलाइरहेको छ।  यो किरा पाकिस्तान हुदै हाम्रो छिमेकी मुलुक भारत सम्म आइपुगेको सलह किरा (२०१८) सालमा साउदी अरब नजिकै को अरेबियन पेनिनसुलामा दुई ठूला साइकलोनले भारी बर्षा गराएपछि प्रजनन् गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन् गरेर यिनीहरूले आफ्नो सङ्ख्या (८००) आठ सय गुणाले बढाएका थिए ‌। नजिकैको एमन र ओमनले त्यतिबेला खाध संङकटमा जुधिरहेकाले उनीहरू यस किरालाई प्रोटिनको रुपमा प्रयोग ग...

Modern agriculture

I'm currently studying in faculty of agriculture at Cairo University.  Agriculturist is one the most valuable skill in human life which play vital role in order to develop the economic status of the country. At present condition, farmer should have proper modern Agricultural instruments to increase the Crops production rate.